बैशाख २६, २०७९ सोमबार

काठमाडौँ । आगामी जेठ १६ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको केन्द्र तोकिएको छ। राष्ट्रिय परीक्षा बोर्डको गत बैशाख २३ गते बसेको बैठकले परीक्षा केन्द्र तोकेको हो ।

जेठ १६ गतेदेखि सुरु हुने परीक्षामा करीब ४ लाख विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ । परीक्षा केन्द्र बोर्डको वेबसाइटमा हेर्न सकिनेछ ।