असोज १३, २०७९ बिहिबार

मंसिर चार गते हुने आमनिर्वाचनका लागि प्रत्यक्षतर्फ दुई साताभित्रै उम्मेद्वार मनोनयन गर्नुपर्ने त्यसैले दलहरु भित्र छनोटको रस्साकस्सी चुनावी मोर्चाबन्दी पनि गरेको पाँच दलीय सत्तारुढ गठबन्धन सीट भागवण्डाको अन्तिम कसरतमा एमालेले पनि स्थानीय कमिटी हुँदै सिफारिस भएको नाममा छलफल गरिरहेको उम्मेद्वारको अन्तिम छनोट चाहिँ पार्टी सचिवालयले गर्ने भनिएको साना दल पनि सामथ्र्यअनुसार चुनावको तयारीमा छन्

देशैभरझैं सिन्धुपाल्चोक का लागि उम्मेदवार छनोटको विषय सत्तागठबन्धन नेकपा एमाले दुवैका लागि सकसपूर्ण बनेको सत्ता गठबन्धनले सिन्धुपाल्चोक मा कुन दलको उम्मेद्वार हुने भन्ने अन्तिम निर्णय गरिसकेको छैन दल टुंगिएपछि मात्रै उम्मेद्वारमा छलफल सुरु हुनेछ सैद्धान्तिक रुपमा माओवादी केन्द्रको सुरक्षित रहेको क्षेत्रमा कांग्रेसको दाबी कायमै

त्यस्तै, एमालेमा नेताद्वय अरुण नेपाल सरेश नेपालसँगै भरत पराजुली पनि चर्चामा छन् जलविद्युतलगायत विभिन्न व्यवसायमा संलग्न पराजुली आर्थिकरुपमा बलिया मानिन्छन् प्रस्तुत , उम्मेद्वार सुनिश्चित हुन दौडधुप गरिरहेका पराजुलीसँग गरिएको कुराकानी

() किन उम्मेद्वारी दाबी गर्नुभएको ? योगदान चाहिँ के पार्टी सिन्धुपाल्चोक का जनताका लागि ? कार्यकर्ताले पत्याएरै दाबी गर्नुभएको हो ?

स्कूल कलेज पढ्दा अनेरास्ववियुमा संगठित सक्रिय थिए कलेज हुँदा अखिलले गरेका राष्ट्र, राष्ट्रियता जनजीविका तथा शिक्षासम्बन्धि अभियान, आन्दोलनमा अग्रमोर्चामै थिए विद्यार्थी कालमा नै पार्टी सदस्य भएँ सम्पर्क मञ्चका अभियानमा जोडिएर पार्टीकै पक्षमा काम गरेको छु लामो समय सिन्धुपाल्चोकलाई नै आधार बनाएर सामाजिक क्षेत्रमा काम गरे त्यहाँका दर्जनौं गाउँमा खानेपानी, सरसफाई, शिक्षा, स्वास्थ्यको योजना लगेको छु जनसम्बन्ध गाँसेको छु संभव भए जतिलाई सकेको सहयोग पनि गरेको छु अधिकांशले प्रत्यक्ष नै  चिन्नुहुन्छ

कमिटीगत जिम्मेवारीमा नहुँदा चाहेर पनि प्रत्यक्षरुपमा पार्टीमा सक्रिय हुन सकिन्न् यसको अर्थ पार्टी, मोर्चा, अभियान आन्दोलनमा सक्रिय छैन भन्ने होइन पार्टीले दिएको जिम्मेवारी पूरा गर्दै आएको छु कसैले नभने पनि स्वयविवेकले पार्टीलाई हित हुने अभियानमै थिए, छु अहिलेसम्म पार्टी सदस्यले आलोचना गर्नुपर्ने काम गरेको छैन

प्रदेश संघीय निर्वाचन क्षेत्रका अगुवा कार्यकर्ताले उम्मेदवारका लागि अन्यसहित मलाई पनि सिफारिस गर्नुभएको हो जिल्लाले प्रदेश प्रदेशले केन्द्रलाई सिफारिस गरेको पार्टी कार्यकर्ताले नपत्याएको भए सिफारिस नै हुँदैनथ्यो नि, होइन ?

() जनप्रतिनिधिका लागि अहिलेसम्म कुनै तहको उम्मेद्वार बन्नुभएको छैन, एकैचोटी सांसद ? चरम महत्वकांक्षा हो कि आवश्यकता ?

 पार्टी पद्दतिमा व्यक्तिगत चाहनाले भन्दा आवश्यकताले जिम्मेवारी निर्धारण गर्छ पार्टीको आवश्यकता व्यक्तिको चाहना एकै पटक नमिल्न पनि सक्छ अर्को कुरा, पार्टीले यसअघि संसदीय मोर्चामा अगाडि नसारेकाले नै जनप्रतिनिधि नभएको हुँ चाहना, योग्यता क्षमता नै नभएर होइन् पार्टी सदस्य शुभेच्छुकले आग्रह गर्दागर्दै पनि आफूले भन्दा अरुले नै त्यो जिम्मेवारीमा बढि न्याय गर्लान् भनेर यसअघि अगाडि नसरेको हुँ यसपटक पार्टीका कमिटी, कार्यकर्ता, शुभेच्छुक मतदाताले समेत अगाडि बढ्न आग्रह गर्नुभयो , दाबी गरेको हुँ यसमा व्यक्तिगत महत्वकांक्षाको कुरै हुँदैन छैन पनि त्यस्तो महत्वकांक्षा हुँदो हो अघिल्ला निर्वाचनमै दाबी गर्थे होला  

संभावित अबसर निरन्तर अरुका लागि छोड्दै आउँदा एकैपटक सांसदमै दाबी गर्नुपर्ने परिस्थिति बन्दो रहेछ यसमा कसैले पनि अन्यथा लिनु जरुरी छैन हरेक कोणबाट त्यसका लागि सक्षम छु अर्को कुरा, मैले सार्वजनिकरुपमा होइन पार्टी पद्दतिअनुसार नै दाबी गरेको हुँ मापदण्ड पुगेका हरेक नेताकार्यकर्ताले दाबी गर्न सक्छन्

 () सरेश नेपाल अरुण नेपालजस्ता बलिया दाबेदार त्यही क्षेत्रमा छन् उनीहरु असान्दर्भिक भएर तपाईं अगाडि सर्नुभएको   हो ? पार्टीमा पहुँच उनीहरुकै होला, अनि टिकट तपाईंले पाउने आधार चाहिँ के ?

हो, मलाई राजनीतिमा अगाडि बढाउनु हुने, मेरा सामाजिक अभियानमा निरन्तर भरथेग गर्नुहुने, सधैं सत्कर्मका लागि प्रेरित गरिरहने मैले सधैं अगाध सम्मान स्नेह गर्ने नेताद्वय अरुण नेपाल सरेश नेपाल त्यही क्षेत्रमा हुनुहुन्छ , दुबै जना उम्मेदवार सिफारिस पनि हुनुभएको     उहाँहरुले सिन्धुपाल्चोकको कम्युनिष्ट आन्दोलनमा, एमालेको हुकाई बढाइमा मात्रै होइन त्यहाँको राजनीतिक तथा आर्थिकसामाजिक रुपान्तरणमा सदा स्मरणीय योगदान गर्नुभएको जसको बिगतदेखि भविष्यसम्मको उच्च प्रशंसक हुँ पार्टी संगठन, कार्यकर्ताले गर्ने सम्मान, विभिन्न आन्दोलन अभियानको अगुवाई, जनसम्बन्ध हरेक दृष्टिले उहाँहरु सदा सम्मानयोग्य हुनुहुन्छ योगदानका हिसाबले हिजो असान्दर्भिक हुनुहुनथ्यो भोलि हुनुहुनेछ

उहाँहरु अयोग्य असान्दर्भिक हुनु भयो भनेर मैले उम्मेद्वार दाबी गरेकै होइन कसैलाई भ्रम नपरोस् मेरोभन्दा पहुँच पनि उहाँहरुकै बढि किनकि, पार्टीगत योगदानका हिसावले मभन्दा उहाँहरु अग्रज हुनुहुन्छ

अर्को कुरा, कार्यकर्ताको सद्भाव उहाँहरुको पनि समर्थनमा मेरो नाम तल्लो कमिटीबाट सिफारिस भएको हो माथिल्ला कमिटीमा पनि उहाहरुकै पहुँच तर, त्यहाँबाट पनि मेरो नाम अगाडि बढ्नु भनेको उहाँहरुकै सहयोग रहनु होइन ?  

तेस्रो कुरा, दुबै जनाले यसपटक नयाँ अनुहारका साथ जाने कि, लौ आन्तरिक तयारी पनि गर्दै गर्नुस् भनेकैले अगाडि सरेको हुँ तर, यहाँ केही सीमित व्यक्तिले उहाँहरु विरुद्ध उभिए जसरी अफवाह फैलाइरहेका छन् जुन सत्य होइन

चौथो कुरा, मतदाताको चाहना, कार्यकर्ताको समर्थन, नेताहरुको सहयोग सद्भाव भएपछि टिकट नपाउनु पर्ने अन्य कारण हुन्छ ? एमालेको मूल नेतृत्वले उपयुक्त बेलामा सबैलाई अबसर दिँदै आएको फेरि पनि दिन्छ नै यसअघि कसकसले अबसर पाए, कसकसलाई न्याय अन्याय भयो त्यता फर्किन चाहान्न् , यो त्यो समीक्षा गर्ने बेला पनि होइन् यसपटक चाहिँ मैले अबसर पाउनुपर्छ भनेर दाबी गरेको हुँ , मेरो दाबी कोही नेता विशेषविरुद्ध होइन मतदाता कार्यकर्ताको पक्षमा तथा नयाँ अनुहार खोज्ने जनचाहना सम्बोधनका लागि पनि हो

() नेपालद्वय नै टिकटका लागि मारामारमा छन् रे त्यति सजिलै मैदान खाली गर्देलान् उनीहरुले ? लौ, टीकट तपाईंले पाउनुभयो, उनीहरुले सहयोग गरेनन् भने लडेको लड्यै भइन्छ नि ?

पहिलो कुरा उहाँहरु पारिवारिक सम्बन्ध पारिवारिक सम्बन्ध सुमधुर हार्दिक हुन्छ नै मेरो पनि उहाँहरु दुबैसँग अत्यन्तै हार्दिक सम्बन्ध , दाजुभाइको जस्तो उहाँहरु दुबैको उहाँहरु सँग मेरो सम्बन्ध स्नेहपूर्ण हुँदाहुँदै पनि प्रचार चाहिँ गलतरुपमा गरिएको हो योग्य सक्षम भएकाले दुबै जनाले उम्मेद्वारी दाबी गर्नुभएको हो पार्टीले तोकेको मापदण्डभित्र रहेर दाबी गर्नुलाई नै मारामार भन्नु हुँदैन कसका लागि खाली गर्ने÷नगर्ने त्यो उहाँहरुको निर्णय हो अझ कसका लागि कसले त्याग गर्ने भन्ने निर्णय पार्टी नेतृत्वले नै गर्छ उहाँहरुले नै अगाडि बढ भनेकाले नै मैले दाबी गरेको हुँ त्यसैले उहाँहरुकै सहयोग हुन्न् कि भन्ने शंका नै गलत पार्टीले यसपटक नयाँ अनुहारका साथ प्रतिस्पर्धा गरौं वा पुरानै नेतालाई प्रतिस्पर्धी बनाऔं भन्यो पनि सबै नेताकार्यकर्ता एकढिक्का भएर चुनावी मोर्चामा खट्छन् त्यसमा पनि शंका मान्नु पर्छ ? व्यक्तिभन्दा पार्टीको मोर्चा हो चुनाव

() टिकट नपाए के गर्नुहुन्छ, पाउनेलाई असहयोग गर्ने होला नि, प्रवृत्ति नै त्यही सबैजसो दलमा ?

सशक्त दाबी पेश गरेको छु , निर्णय नहुँदासम्म गरिरहन्छु तर, पार्टीको निर्णय मेरो पक्षमा भएन भने पनि मोर्चाबाट भाग्दिन जो उम्मेद्वार हुनुहुन्छ उहाँको पक्षमा मन, बचन कर्मले लाग्छु निर्णय नहुँदासम्म आफ्ना कुरा राख्ने निर्णय भएपछि स्वीकार्ने पार्टीको पद्दती अनुशासन हो जसमा सबै रहनुपर्छ पनि रहन्छु यसअघिका चुनावमा पनि उम्मेद्वार भएको थिइन तर, भएका उम्मेदवारलाई जिताउन सकेजति सहयोग गरेकै हुँ यसपटक टिकट पाइन भने पनि अबसर फेरि आउँछ भनेर पार्टी पार्टीका उम्मेदवारलाई जिताउन मरिमेटेर लाग्छु

 सिन्धुपाल्चोक मा कुन दलको कति मत भन्ने तथ्य मंसिर पहिलो साता आइहाल्छ अहिले नै यति भनेर उफ्रिन जरुरी छैन ठ्याक्कै मतसंख्या नै भन्न सक्दिन तर, सिन्धुपाल्चोक मा एमालेले सानदार जीत दर्ता गर्छ एमालेले जित्छ मैले एमालेको कुन उम्मेदवारले जित्छ भनेको छैन है दाबीका बेला हुनुपर्छ भन्नु स्वभाविक हो उम्मेद्वार नै छनोट भएपछि एकढिक्का भएर एमाले मित्रवत प्रतिस्पर्धाका लागि गठबन्धनविरुद्ध उत्रिन्छ