मंसिर १७, २०७९ शनिबार

धनुषामा जन्ती बोकेको सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । सुनसरीको इटहरीबाट महोत्तरी पिपरा गाउँपालिकाको गम्हरीयाँ फर्किने क्रममा बिहान साढे ४ बजे धनुषाको वीरेन्द्रबजारमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।

दुर्घटनामा ९ जना घाइते भएका छन् । विस्तृत विवरण आउन बाँकी…