बैशाख २५, २०७८ शनिबार

काठमाडौं । दोलखाको भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ । शनिबार दिउँसो १२ः३० बजे देखि १ः३० बजेसम्म शिलामा ‘पसिना’ आएको मन्दिर व्यवस्थापन समितिले एक विज्ञप्ति जारी गदै जानकारी दिएको हो । मन्दिरमा पसिना आएको भन्दै मन्दिर व्यवस्थापनले स्थानीय प्रशासनलाई जानकारी गराएपछि सीडीओसहित जिल्ला सुरक्षा समितिका सबै अधिकारी मन्दिरमा पुगेका छन् ।

मन्दिरमा भोलि क्षमा पूजाको तयारी भएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिसहित

May be an illustration of text