असोज ११, २०७८ सोमबार

बर्दियाको गुलरिया नगरपालिका ५ सन्तोषी टोल बस्ने चन्द्रकान्त पौडेलले संचालन गरेको बृष पशुपंक्षी तथा बाख्रा पालन फर्ममा चितुवाले एकै पटक २२ वटा खसी बाख्रा मारेको छ ।

आइतबार राती चितुवा आई खोरमा रहेको २२ वटा खसी तथा बाख्रा मारेको प्रहरीले जनाएको छ ।