पुस ३०, २०७८ शुक्रबार

कञ्चनपुर । नेकपा एमालेको आठौं जिल्ला अधिवेशनमा बेलडाँडी भूगोलबाट जिल्ला सदस्य पदमा हारेको झोकमा बेलडाँडी एमाले इन्चार्ज अक्कलबहादुर बिष्टले नेता कार्यकर्ताहरूलाई गाली गरेका छन् ।
 
रक्सीले मात्तिएका बिष्ट आफूलाई नेता कार्यकर्ताहरूले भोट नदिएको भन्दै सार्वजनिक स्थलमै गालीगलोच गर्दै हिँडेका छन् ।
 
उनले वीरबहादुर थापा पातल प्यानललाई भोट नहालेको भन्दै मतगणना स्थल एमाले पार्टी कार्यालयमै राति गालीगलौच गरेका हुन् ।

भिडियो सहित       

Video Player
 
 
 
00:00
 
01:21