काठमाडौं : मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। जनयुद्ध दिवसका अवसरमा प्रदेश सरकारले सावजानिक बिदा दिएको हो। मधेस प्रदेश सरकारले पहिलोपटक अगामी फागुन १ गते मनाउन लागेको जनयुद्ध दिवसको अवसरमा एक दिन सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए।