चैत ५, २०७८ शनिबार
कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०७९ जेठ १६ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।
हेर्नुहोस् तालिका
चैत २२, २०८२ आइतबार
चैत २१, २०८२ शनिबार
चैत १९, २०८२ बिहिबार