चैत १६, २०७८ बुधबार

 

महेश सिंह/सिरहा/लहान/चैत- लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसका विद्यार्थीहरूसँग एमसिसी विषयमा  छलफल तथा प्रशिक्षण कार्यक्रम गरिएको छ ।

नेपालमा एमसिसी लागू गर्ने या नगर्ने विषयलाई लिएर नेपालमा महिनौँ वितण्डा मच्चिएको थियो ।