बैशाख ४, २०७९ आइतबार

विराटनगर, ४ वैशाख । पूर्वाञ्चल विश्वविद्यालयको दशौँ दीक्षान्त समारोहमा २०७७ सालमा ‘मास्टर अफ आर्टस इन मास कम्युनिकेशन एण्ड जर्नालिज्म’ (एमएएमसिजे) प्रोग्राममा सर्वप्रथम भएका राष्ट्रिय समाचार समितिका पत्रकार सुशील दर्नाललाई ‘ओमप्रकाश गोयल गोल्ड मेडल’ प्रदान गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल । तस्बिरः रासस