महेश सिंह/सिरहा - सिरहाको लहान नगरपालिका ८ मा टाइम्स एजुकेशनल ईन्स्टिच्युटको उद्घाटन भएको छ ।
ईन्स्टिच्युटले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय देशहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई सहज रूपमा विदेश पठाउने छ । उक्त ईन्स्टिच्युटमा बृजकोर्स कक्षा, ईंग्लिश ल्याङ्गवेज कक्षा, कम्प्युटर कक्षा सञ्चालनमा रहेको प्रबन्धक भोला जित नेपालले जानकारी दिए ।