बैशाख २३, २०७९ शुक्रबार

काठमाडौं। गयक स्वप्न सुमन र अभिनेत्री ज्योत्सना योगी विवाह बन्धनमा बाँधिएका छन्। 

ज्योत्सनाले सामाजिक सञ्जाल फेसबुकमा आफूले स्वप्नसँग विवाह गरेको उल्लेख गरेकी छन।

स्वप्न सुमन विशेषगरी युवा पुस्तामाझ लोकप्रिय गायक हुन् भने  जोत्सना म्युजिक भिडिओमा अभिनय गर्छिन्।