चैत १२, २०७७ बिहिबार


काठमाण्डौ। विराटनगरको अरनिको माध्यमिक विद्यालयमा विद्यार्थीले तोडफोड गरेका छन् ।

परीक्षाफल राम्रो नआएको  भन्दै बिहीबार १२ कक्षाका विद्यार्थीले तोडफोड गरेका हुन् । विद्यार्थीले तोडफोड गर्दा झ्यालका सीसाहरु फुटेका छन् । विद्यार्थीले तोडफोड गरेपछि विद्यालयमा प्रहरी पुगेको थियो । प्रहरी पुगेपछि अवस्था सामान्य बनेको छ ।