जेठ १८, २०७९ बुधबार

माओवादी केन्द्रले बुधबार साँझ आफ्ना पार्टीका स्थानीय जनप्रतिनिधिलाई रात्रिभोज दिने भएको छ।

कमलपोखरीस्थित कुमारी हलमा भइरहेको प्रशिक्षणका क्रममा साँझ कुपण्डोलस्थित हिमालयन होटलमा रात्रिभोज हुने जानकारी दिइएको एक जनप्रतिनिधिले जानकारी दिए।

गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिएको छ।