जेठ २५, २०७९ बुधबार

काठमाडौँ । गत माघदेखि नेविसंघले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिलगायत पदाधिकारीका कार्यकक्षमा लगाएको ताला तीन दिनभित्र खोल्न अनेरास्ववियुले आग्रह गरेको छ।

अनेरास्ववियु अध्यक्ष सुनिता बरालले आज विज्ञप्ति निकालेर तीन दिनभित्र ताला खोल्न भनेकी छन्।

विश्वविद्यालयमा एक गैर–राजनीतिक गिरोहले तालाबन्दी गरेकोसमेत अनेरास्ववियुले उल्लेख गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति :