असार ९, २०७९ बिहिबार

शिक्षक सेवा आयोग, गण्डकी प्रदेशले विभिन्न जिल्लाका ४१ शिक्षकलाई बढुवा सिफारिस गरेको छ ।

आयोगको बढुवा सिफारिस समितिको सचिवालयले बिहीवार एक सूचना जारी गर्दै ४१ शिक्षकलाई सिफारिस गरिएको जनाएको हो । 

बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारहरूमध्ये कार्यसम्पादन मूल्यांकनका आधारमा सबैभन्दा बढी अंक पाउने शिक्षकलाई बढुवा सिफारिस गरिएको सचिवालयले जनाएको छ । 

सूचना