असार १५, २०७९ बुधबार

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदका लागि लिएको परीक्षामा कोही पनि उत्तीर्ण हुन नसकेको पाइएको छ ।

आयोगले मंगलबार सार्वजनिक गरेको नतिजामा उपप्रशासक, शाखा अधिकृत, मुख्य कार्यालय सहायक, आर्थिक उपनियन्त्रक र लेखा अधिकृत पदको खुलातर्फको परीक्षामा सहभागीमध्ये एकजना पनि परीक्षार्थी उत्तीर्ण नभएका हुन् ।

यस्तै, परीक्षामा मर्यादाविपरीत गतिविधि गर्ने १३८ जनाको परीक्षा रद्द गरिएको पनि आयोगले जनाएको छ ।

हेर्नुहोस नतिजा :