काठमाडौँ– भिडियो निर्देशक हुँदै फिल्म निर्देशनमा सक्रिय नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ को टिजर सार्वजनिक भएको छ । सात वर्षअघिको व्यावसायिक सफल फिल्म ‘परदेशी’ को सिक्वेलको टिजरमा नेपाली युवापुस्तामाझ हुर्किएको अमेरिकी सपनाले सामाजिक सम्बन्धमा पारेको असरको कथा देखाइएको छ । यही फिल्मबाट अभिनयमा डेब्यु गरेका गायक प्रकाश सपूतलाई मुख्य भूमिकामा चित्रण गरिएको फिल्म उनकै वरपर घुम्छ । अघिल्लो श्रृंखलामा मुख्य भूमिकामा देखिएका पूर्व इण्डियन आइडल प्रशान्त तामाङ पनि फिल्ममा छन् ।
परदेश पुगेकाहरूको कथा–व्यथालाई प्रस्तुत गरिएको टिजरमा प्रेम, वियोग, संवेदना, द्वन्द्व र गीतको मिश्रण छ । दिलीप रायमाझी, केकी अधिकारी र वर्षा राउत समेत टिजरमा छन् । फिल्मले टिजरमार्फत आगामी असोज १४ गतेलाई प्रदर्शन मितिको रुपमा समेत घोषणा गरेको छ । गीतकार रमेश बीजीको लेख्न रहेको फिल्ममा नीर शाह, सुशील पोखरेल, सविन बाँस्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतको पनि अभिनय छ ।
It has been charged that owner of Kantipur Daily media group (KMG) Kailash Shirohiya took bribe of ten crore rupees as a share of Himalayan Reinsurance company free of cost in the name of not writing any negative news against,at the same time he had also demanded with just resigned finance minister Janardan sharma to give an appointment as chairman on the post of Nepal stock exchange company to his own man,kailash was planning to sell ipo (share) of his media group to the public and earn billions rupees through this.Nepal"s almost every media house has been facing loss due to covid pandemic and cut off of advertisements.