असार २५, २०७९ शनिबार

र्‍याप गायक यम बुद्धको सालिक आफ्नो तलबबाट बनाउने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले बताएका छन्। 

उनले शनिबार दिउँसो फेसबुकमा लेख्दै आफ्नो तलबबाट यम बुद्धको सालिक बनाउने बताएका हुन्। 

‘म मेरो तलब बाट यम बुद्धको सालिक बनाउँछु,’ उनले भनेका छन्। 

यसअघि उनले सालिक बनाउन महानगरको १५ लाख रुपैयाँ बजेट छुट्याएका थिए।