काठमाडौँ, २६ असार । शिक्षक सेवा आयोगले माध्यमिक तह शिक्षक पदका लागि सिफारिस गरेको छ । आयोगले आन्तरिक प्रतियोगिता माध्यमिक तह, द्वितीय श्रेणी शिक्षक पदका लागि सिफारिस गरेको हो ।
आयोगले सञ्चालन गरेको अन्तर्वातामा उपस्थित उम्मेदवारहरूको लिखित, अन्तवार्ता र अनुभव समेतका प्राप्ताङ्कका आधारमा शिक्षकहरूको बढुवा सिफारिस गरेको जनाएको छ।