काठमाडौँ । जिल्ला अदालत तनहुँमा अभिनेता पल शाहलाई लागेको बलात्कारको मुद्दामा सुनुवाइ सुरु भएको छ ।
थुनामा रहेका अभिनेता शाहको मुद्दामा न्यायाधीश दलबहादुर केसीको इजलासमा सुनुवाइ भइरहेको हो ।
नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर शाह पुर्पक्षका लागि तनहुँ कारागारमा छन् ।