काठमाडौं– त्रिवि शिक्षण अस्पतालका प्राडा रमेशसिंह भण्डारीले नयाँ गीत सार्वजनिक गरेका छन्। कलेजो प्रत्यारोपण सर्जन डा भण्डारीले 'तिम्रो नै माया'डा रमेशसिंह भण्डारीको ुतिम्रो नै मायाु म्युजिक भिडियो सार्वजनिक
नामक गीत शुक्रबार सार्वजनिक गरेका हुन्।
डा भण्डारीकै स्वर, शब्द र संगीत रहेको म्युजिक भिडियोमा अभिनय पनि उनकै छ। गीतको एरेन्ज प्रदीप जोशीले गरेका हुन्।
डा भण्डारीले यसअघि पनि म्युजिक भिडियो सार्वाजिन गरेका थिए। डा भण्डारी चिकित्सा पेशासँगै गीत संगीतमा पनि रुची राख्छन्।