नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय नेविसंघ समिति विघटन गरेको छ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले आज विज्ञप्ति निकालेर नेविसंघ त्रिवि समिति विघटन गरिएको र अब अधिवेशन गरिने बताएका छन्।
नेविसंघमा ३२ वर्षे उमेर हद लागेको छ।