भदौ २८, २०७९ मंगलबार
काठमाडौं: त्रिभुवन विश्वविद्यालय सेवा आयोगले अध्यक्ष पदका लागि आवेदन माग गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोगको अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको हो।
इच्छुक नेपाली नागरिकले एक साताभित्र आवेदन दिन सक्ने सार्वजनिक सूचनामा उल्लेख छ।
चैत १९, २०८२ बिहिबार
चैत १८, २०८२ बुधबार