काठमाडौं । नेपाल बिद्युत प्राधिकरणले विभिन्न पदमा खुल्ला र समावेशीमा रोजगारको अवसर खुलाएको छ । आज एक सूचना प्रकाशित गर्दै विभिन्न संख्यामा कर्मचारी माग गरेको हो ।
तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले नेपाल विद्युत प्राधिकरणको वेबसाइट जततउकस्ररधधध।लभब।यचन।लउर मार्फत आवेदन दिन सक्नेछन् । आवेदकले असोज २० गतेसम्म सामान्य दस्तुरमा र असोज २७ गतेसम्ममा दोब्बर दस्तुर तिरी आवेदन दिन सक्नेछन् ।