असोज ४, २०७९ मंगलबार

काठमाडौँ । गीतकार तथा मोडेल बाबु बोगटीले रिमेक गीत सार्वजनिक गरेका छन् । बोगटीले सान्नानी बोलको पुरानो गीतको रिमेक बजारमा ल्याएका हुन् । 

गीतमा बोगटीसहित पुष्प खड्का, प्रिस्मा खतिवडा र प्रिन्सी खतिवडाको अभिनय रहेको छ । यो समाचार तयार पार्दासम्म गीतलाई युट्युवमा ४८ हजार ५ सय ३९ जनाले हेरिसकेका छन् ।

गीतको लिङ्क यहाँ छः