असोज १९, २०७९ बुधबार

सिरहा । नेपाली काँग्रेसका नेता अछमितलाल चौधरीले सिरहा क्षेत्र नम्बर १(१) बाट प्रत्यक्षतर्फको टिकट आफूले पाउनुपर्ने बताएका छन् । उनले पत्रकार सम्मेलन गरेको आफूले टिक पाउनुपर्ने बताएका हुन् ।

उनी २०३३ सालदेखि राजनीतिमा लागेका हुन् ।

चौधरी नेपाली काङ्ग्रेसका नवौँ महाधिवेशनदेखि २५ वर्ष सिरहा क्षेत्र नम्बर १ को क्षेत्रिय सभापतिको जिम्मेवारीमा थिए ।