असोज २८, २०७९ शुक्रबार

नेपाल धितोपत्र बोर्डले रित्त विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको छ । बोर्डले खुला तथा समावेशी गरी जम्मा २३ जना कर्मचारीहरुका लागि दरखास्त आह्वान गरेको हो । 

बोर्डले निर्देशकदेखि वरिष्ठ सहायकसम्म विभिन्न पदहरुमा दरखास्त माग गरेको हो । योग्यता पुगेका इच्छुक उमेद्वारहरुले कार्तिक १७ गतेसम्ममा सामान्य दस्तुरमा र कार्तिक २४ गतेसम्ममा दोब्बर दस्तुर सहित दरखास्त दिन सक्नेछन् । 


बोर्डले प्रकाशन गरेको विज्ञापनः

6348b86c8abb7.jpg