चर्चित लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ श्रीमान् छुट्टिने भएकी छिन् । दुई वर्षअघि प्रेम विवाह गरेका यी जोडीले आपसी सहमतिमा सम्बन्ध टुङ्ग्याउन लागेका हुन् ।
बाँनिया र शंकर क्षेत्रीले डिभोर्सका लागि बिहीबार काठमाडौं जिल्ला अदालतमा निवेदन दिएका थिए ।