कात्तिक ११, २०७९ शुक्रबार

सुर्खेतको वीरेन्द्रनगरमा बिक्रीका लागि ल्याइएको हुम्लाका भेडाच्याङ्ग्रा । यहाँ डोल्पा, हुम्ला, जुम्लालगायत क्षेत्रबाट भेडाच्याङ्ग्राहरू बिक्रीका लागि ल्याउने गरिन्छ । 
 तस्बिर : सुरेश आचार्य/रासस