कात्तिक १३, २०७९ आइतबार
सुदूरपश्चिममा आज बिहान ९ बजेर २६ मिनेटमा भूकम्प गएको छ । बझाङको लेखगाउँ आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पपछिको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त भएको छैन ।
मंसिर २, २०८२ मंगलबार
मंसिर १, २०८२ सोमबार