कात्तिक १९, २०७९ शनिबार

काठमाडौं । सन् २०२२ को जनवरीदेखि अक्टोबरसम्मको १० महिनामा  ४ लाख ७३ हजार ५ सय ६३ विदेशी पर्यटक नेपाल भित्रिएका  नेपाल पर्यटन बोर्डले जनाएको छ ।

तथ्यांकअनुसार अक्टोबरमा मात्रै ८८ हजार ५ सय ८२ पर्यटक नेपाल आएका छन् । पर्यटक आगमनको दर यो वर्षको हालसम्मकै बढी संख्या हो ।

यसअघि अप्रिलमा सबैभन्दा बढी ६१ हजार ५ सय ८९ पर्यटक नेपाल भित्रिएका थिए ।