कात्तिक २०, २०७९ आइतबार

अमेरिकी गायक तथा  र्‍यापर आरोन कार्टरको ३४ वर्षको उमेरमा निधन भएको छ ।

कार्टर शनिबार बिहान क्यालिफोर्नियाको ल्यान्कास्टरमा आफ्नै घरमा नुहाउँदा मृत फेला परेका थिए । उनको टोलीका प्रतिनिधिहरूले उनको मृत्युको पुष्टि गरे । उनको मृत्युबारे थप अनुसन्धान गरिरहेको छ ।