भारतीय अभिनेत्री रश्मिका मन्डना प्राय: ट्रोलर्सको निशानामा परिरहन्छिन् ।
उनले पछिल्लो समय आफू ट्रोलर्सको शिकार बनिरहेको गुनासो गर्दै आएकी छन् ।
उनले आफू ट्रोलर्सका लागि पञ्चिङ ब्याग जस्तै भएको गुनासो गरेकी छन् ।
उनले यसलाई मन निकै दुख्ने गरेको समेत बताएकी छन् ।
रश्मिका भन्छिन्, जबदेखि मैले मेरो करियर शुरू गरें, म ट्रोलर्सका लागि एक पंचिंग ब्याग जस्तै भएको छु।ु