मंसिर २, २०७९ शुक्रबार

पर्यटकीय गन्तव्य गाजा दह
नेपाल सरकारको एक सय पर्यटकीय गन्तव्यस्थलमा सूचीकृत बागलुङको जैमिनी नगरपालिका–३ दमेकमा रहेको गाजा दह। तस्बिरः खेमराज गौतम – रासस