मंसिर ११, २०७९ आइतबार

मनकामना केवुलकारले २४औं वर्ष पूरा गरी २५औं वर्षमा सफलतापूर्वक प्रवेश गरेको छ ।

केबुलकारको नियमित सञ्चालनपश्चात् मनकामना क्षेत्र र यस आसपासका क्षेत्रहरु एक प्रमुख पर्यटकीय गन्तब्यका रुपमा स्थापित भई यस क्षेत्रको व्यापार व्यवसायहरुमा उल्लेख्य बृद्धि भई समुन्नत विकास भई विश्वसामु समेत मनकामनाको प्रचारप्रसार भएको छ ।