बैशाख १३, २०७८ सोमबार

काठमाडौं :  परीक्षा नियन्त्रक पुष्पराज जोशीले आजकाे परीक्षा नराेकिने बताएका छन् । उनले भने, ´प्रश्नपत्र परीक्षा केन्द्र पुर्‍याइसकिएको छ, आजको परीक्षा हुन्छ । १० बजे बैठक बस्नेछ र भोलिबाट के गर्ने भन्ने निर्णय आउँछ ।` त्रिवि रजिस्ट्रार पेशल दाहलले पनि परीक्षा हुने बताए । उनले भने,´थोरै विद्यार्थी छन्, जारी परीक्षा सक्ने पक्षमा छौ ।

```यदि मन्त्रीपरिषदले रोक्न भने पछि पनि त्रिविको थप बैठक बसेर मात्र परीक्षा रोक्छौं’, जाेशीले भने ।

हाल स्नातक दोस्रो वर्षको परीक्षा सञ्चालन भइरहेको छ । सबैभन्दा बढी परिक्षार्थी भएको बिबिएस (व्यवस्थापन) संकायको परीक्षा आइतबारबाट सकिएको छ । भने अन्य संकायमा थोरै परीक्षार्थी रहेको हुदाँ एउटा सिटमा एक जना राखेर परीक्षा सञ्चालन गरिने उनले जानकारी