मंसिर २५, २०७९ आइतबार

हार्नेस जिपलाइन प्रालिले पर्वतको सदरमुकाम कुश्मामा सञ्चालनमा ल्याएको जिपलाइनबाट पर्यटक हुइँकँदै । कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइबाट सुरु हुने जिपलाइनको करिब एक हजार ६०० मिटरको दूरी पार गर्दा पवित्र कालीगण्डकी नदीलाई दुई ठाउँमा ‘क्रस’ गर्नुपर्ने हुन्छ । तस्बिर : सुमनजङ्ग थापा /रासस