फागुन १९, २०७९ शुक्रबार

काठमाडौँ, १९ फागुन। आगामी बर्ष २०२४ मा श्रीलंकामा हुने अन्डर १९ क्रीकेट  विस्वकपमा नेपाल छनोट भएकोमा नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले बधाइ एबम शुभकामना दिएका छन ।

सम्पुर्ण खेलाडी ,प्रशिक्षक ,व्यवस्थापक लाई बधाइ दिदै उन्ले सामाजिक सन्जालमा लेखेका छन 'राष्ट्रको गरिमालाइ विश्वभर परिचित गराउन नया आयामको रुपमा आगामी दिनमा आजको क्षणले अभुतपुर्व भुमिका खेल्नेछ भन्ने विश्वास लिएको छु ।
सबैलाइ हार्दिक बधाइ ' ।