चैत १, २०७९ बुधबार

काठमाडौँ – शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेलहरू हुनेछन् ।

च्यासलमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लवबीच प्रतिस्पर्धा हुनेछ । सो खेल दिउँसो २:३० बजे सुरु हुनेछ।

रङ्गशालामा न्युरोड टिम एनआरटी र मनाङ मर्स्याङ्दी क्लवबीच प्रतिस्पर्धा हुनेछ । सो खेल साँझ ५:३० बजे सुरु हुनेछ ।