जेठ १९, २०८० शुक्रबार

दार एस सलाम, १९ जेठ, (रासस-एएफपी) - तान्जानियाले शुक्रबार घातक मारबर्ग भाइरसको प्रकोपको अन्त्य भएको घोषणा गरेको छ ।  

विश्व स्वास्थ्य सङ्गठनका अनुसार  गत मार्चको अन्त्यमा पहिलो पटक नौ जनामा यो घातक  सङ्क्रमण देखिएको र  छ जनाको सो कारणले मृत्यु भएको थियो ।

त्यसयता यसको नियन्त्रणमा निकै प्रायस गरिएको थियो।