जसपा नेता केशव झाले गीत सार्वजनिक गरेका छन्।
राजनीतिसँग गायन क्षेत्रमा समेत उत्तिकै समय दिने झाले ‘उठ्नुस मधेसी, जागनुस मधेसी, स्थापित गर्नुस आफ्नो पहिचान, न अलमलिनुस, नभुल्नुस, बचाउनुस आफ्नो स्वाभिमान’ बोलको गीत सार्वजनिक गरेका हुन्।
आफ्नै संगीतमा मैथली भाषामा गाएको गीतमा झाले आफ्ना हक अधिकारका लागि उठ्न मधेसी जनतालाई आह्वान गरेका छन्।
https://youtu.be/j-xLlDsBf1g