भदौ ३०, २०८० शनिबार

सुर्खेत, ३० भदौ : सुर्खेतको वीरेन्द्रनगरस्थित रङ्गशाला नजिकै गाडीमा राखिएको खाजा घर 'फुड ट्रक' । यसका सञ्चालकले 'फुड ट्रक'लाई विभिन्न स्थानमा लगेर व्यापार गर्दै आएका छन् । तस्बिर : सुरेश आचार्य/रासस