भदौ ३०, २०८० शनिबार

गोदावरी, ३० भदौ ः
कैलालीको धनगढी उपमहानगरपालिका–१ स्थित त्रिनगर हाटबजामा तरकारी तथा दुनाटपरी विक्री गर्न बसेका थारु महिलाहरु ग्राहक नआएको खाली समयमा सालका पातको दुनाटपरी बनाउँदै । तस्बिर ः मीन ठकुरी/रासस