भदौ ३०, २०८० शनिबार

सुनसरी, ३० भदौ ः सुनसरीको इनरुवा–२ मा घरमै गएर बालकको कपाल मुण्डन गर्दै ठाकुर (लौवा) । सुनसरीका गाउँगाउँमा अझै पनि ठेक्का (बाली) लिएर घरमै गएर कपाल काट्ने र सोबापत वार्षिक रुपमा पैसा, विभिन्न अन्न तथा दाल लिने चलन छँदैछ । तस्बिर ः नवीन गड्तौला÷ रासस