भदौ ३०, २०८० शनिबार

सुर्खेत ३० भदौ ः सुर्खेतको वीरेन्द्रनगरमा शनिबार भएको कम्प्युटर एशोसियसन नेपाल महासङ्घ (क्यान) जिल्ला शाखा सुर्खेतको ११औँ वार्षिक साधारसभाको उद्घाटन गर्दै कर्णाली प्रदेशका विपक्षी दलका नेता यामलाल कँडेल । तस्बिरः सुरेश आचार्य÷रासस