भदौ ३०, २०८० शनिबार

दाङ, ३० भदौ ः पोष्टबहादुर बोगटीको नवौँ स्मृति दिवसको अवसरमा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान दाङ शाखाले शनिबार घोराहीमा गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरु । तस्बिर ः कुलदीप न्यौपान÷रासस