दाङ, ३० भदौ ः पोष्टबहादुर बोगटीको नवौँ स्मृति दिवसको अवसरमा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान दाङ शाखाले शनिबार घोराहीमा आयोजना गरेको कार्यक्रममा स्व बोगटीको तस्बिरमा पुष्पगुच्छा अर्पण गर्दै बोगटीकी छोरी प्रतिभा बोगटी । तस्बिर ः कुलदीप न्यौपाने÷रासस