धुलिखेल, ३० भदौ ः अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) बनेपा नगर कमिटीले ‘सांस्कृतिक रुपान्तरण आफैँबाट सुरु गरौँ, तिज पर्वलाई क्रान्तिकारी उपयोग गरौं’ भन्ने नाराका साथ शनिबार बनेपामा आयोजना गरिएको तिज विशेष कार्यक्रममा मन्तव्य राख्दै नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य एवम् पूर्व सांसद अञ्जना विशंखे । तस्बिर ः पेमा लामा÷रासस