भदौ ३०, २०८० शनिबार

काठमाडौँ, ३० भदौ ः लेखक प्रशान्त शर्माको दोस्रो उपन्यास विमोचन गर्दै समाजशास्त्री डा शोभा ढुङ्गाना, सञ्चारकर्मी अच्युत घिमिरे बुलबुल, अभिनेत्री लक्ष्मी बर्देवा र लेखक विवेक ओझालगायत । तस्विर ः किरणराज विष्ट÷रासस